हिन्दुहरुको चाड एस रछ्याबन्धनलाइ लछित गर्दै एस समाजका नारिहरुले निर्वाह गरिएको भुमिकालाइ सलाम गर्दै (कोभिड१९ रक्छ्याबन्धन ) भन्ने short Film रिलिज

एस. एल. एन्ड एन मोडेल एजेन्सी र गान्धिभ फिल्म्स प्रोडक्सन द्वारा पहिलो पटक कोभिड १९ लाई समटिएर हिन्दुहरुको चाड एस रछ्याबन्धनलाइ लछित गर्दै एस समाजका नारिहरुले निर्वाह गरिएको भुमिकालाइ सलाम गर्दै (कोभिड१९ रक्छ्याबन्धन ) भन्ने short Film रिलिज गरिएको छ। जसमा मुख्य भुमिका एस एल एन्ड मोडेल एजेन्सीका निर्देसक नितिन कर्न कायेस्थ तेसैगरी कलाकार नुर भन्डरी कलाकार गान्दिब सुबेडि नायिका मुस्कान अर्याल मोडेल किर्स्टिना श्रेष्ठको भुमिका साथै सहयोगी कलाकार दिपक बुढामगरले आफ्नो अभिनय गरेका छन। उक्त फिल्मका प्रोडुसर नुर भन्डारी ज्यूले भन्नुहुन्छ “हामिले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै यो एउटा समसामयिक सचेतनामुलक सन्देश दिनका लागि बनाइएको हाम्रो सानो प्रयास हो। “

उक्त फिलिमको छायांकन बुद्ध इन्टरनेस्नल मेडिकल सेन्टर प्रा. लि. मा केशव पान्डेयको साथै निर्देशन नितिन ज्यूको रहेको छ ।उक्त भिडियोलाई कृपया एकपटक हेरि सल्लाह सुझाबको अपेक्षा गर्दछौं।

छोटो समयको अथक प्रयास समय सान्दर्भिक लामो समयको बन्दाबन्दिले सिकाएको एउटा सन्देशमुलक काम प्रस्तुत गरेका छौँ त्यो पनि नयाँ यूट्युब च्यानलबाट गल्ती अबस्य होलान हृदय देखि मनन गर्दै अर्को भागमा सच्चाउने कोसिश गर्नेछौ सल्लाह सुझावको लागि प्रतीक्षाका साथ हाम्रो च्यानललाई लाइक सब्स्क्राइब अनि सेयर गरिदिनुहुनेछ भन्नेमा पुर्ण आशावादी छौँ धन्यवाद ।