अर्जुन बिकको कसैलाई थाहा नभएको भित्री गोप्य कहाँनी, कुमारले खुलाए सबै चकित बनाउने नयाँ रहस्य र नालीबीली (हेर्नुहोस भिडियो)

केही समय अगाडी काठमाडौमा एक बाबुले आफ्नो छोरालाई पिढ्युमा सटमा बाधेर आफुले ठेला कुदाउदै गरेको फोटो रातारात भाइरल भयो । किन एक बाबुले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासोको बिषय बन्यो । केही मिडियाका मिडियाकर्मीले उनको वास्तविक कहानी जस्ताको तस्तै मिडियामा ल्याएका छन । भनिन्छ आमाले जति माया आफ्नो सन्तानलाई बाबुले र अन्य कसैले गर्न सक्दैन । तर यो भनाइलाई नै गतिलो जवाफ दिए अर्जुन बिकले । आफुले आफ्नो दुई बर्षको सानो छोरालाई ढाडमा बोकेर दुख गरेको आफ्नो बाध्यता रहेको बताए । काखको सानो छोरालाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोरालाई आमा र बाबू दुबैको माया गरेर हुर्काउदै गरेको बताए । अर्जुन एक कुशल गायक पनि रहेका छन ।

अर्जुनका अनुसार उनलाई आफ्नी श्रीमती गाउँमा पनि अन्य पुरुषसंग अनैतिक सम्बन्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्तहरूले पटक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको र बरु आफ्नो गायक बन्ने सपना पनि पूरा हुने भनेर श्रीमती र छोरालाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परिवर्तन नभएको र पहिले पनि छोरो चार महीनाको हुदा छाडेर गएकी बताए । श्रीमतिले पनि मिडियामा आफुलाइ अर्जुनले शंका गर्ने कुटपिट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी छिन । के हो त भित्री सत्य कुरा भन्ने निचोट आएको छैन तर धेरैले अर्जुनको साथ दिइरहेको पाइन्छ । आज दमकमा ५ रुपैयाँमा खाना बेच्ने कुमार राईले मिडियामा आएर अर्जुन र उनकी श्रीमतीको बारेमा कसैले थाहा नभएको भित्री गोप्य रहस्य र सम्पुर्ण नीलीबेली बताएका छन । अर्जुनलाई पहिलेदेखी यस्तोसम्म गरेको रहेछ । कुमारका कुरा सुन्दा कस्को मन रुदैन होला तलको भिडियो हेर्नुहोला सबैका आँखा रसाउनेछन ।