अन्ततः आमाले खोलिन गोप्य रहस्य र नालीबेली, शिशिर र भाग्यलाई यस्तो सन्देश, कार्टुनमा बच्चा पुष्पाको हर्कत (हेर्नुहोस भिडियो)

काठमाडौमा पैसाको लोभमा घटेको एक घटनाले अहिले पुरै देश नै हल्लीएको छ । भेटिएको भनिएको बच्चालाई देश तथा बिदेशबाट धेरै सहयोग आयो । भाग्य न्यौपाने शिशिर भन्डारी लगायतका धेरै सहयोगिहरुले सहयोग गरेका थिए । तर त्यो सबै झुटो भन्ने स्पष्ट भएसङै भाग्य अनि शिशिरले पैसा नै फिर्ता लिए भिडियो बनाए तर अहिले कतिले त्यो भिडियो अन्तरबार्ताका बिषयमा बोलीरहेका छन । भाग्यले लिएको अन्तरबार्ता निकै चर्चामा छ । अहिलेको यो एक घटनाले फेरि पुष्टि गरेको छ कि मान्छेले पैसाको लागि जे पनि गर्न तयार हुन्छ । नौं नौं महिना कोखमा राखेर दुख कष्ट गरेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् होला त! भन्ने एक कल्पना भन्दा बाहिरको कुरा हो । तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार भाइरल बन्यो सनसनी बनेर फैलियो । कपनको चौरमा कार्टुनमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका नेपाली मनहरु रातारात ओइरिए । आज एक आमा मिडियामा आएर यस्तोसम्म भनेकी छिन कि हेर्नेको रगत उम्लीने छ । अन्ततः आमाले खोलिन गोप्य रहस्य र नालीबेली,शिशिर र भाग्यलाई यस्तो सन्देश,कार्टुनमा बच्चा पुष्पाको हर्कत तलको भिडियोमा हेर्नुहोला |