कृषक को रहर र खुशी एकै दिन चकनाचुर ! तनहु अविरल वर्षा का कारण आरोही एकीकृत कृषि तथा पशु फर्म लगभग करोड क्षति (भिडियो सहित)

राम भक्त घिमिरे, तनहु ।
बेलबोटमा असार २९ गते गएको बाढी ले आरोही कृषि तथा पशु फर्म चार किसानको सपना चकना चुर पारेको छ। प्रोपाईटर रोशनी अन्य सहभागीमा आशिष, राजकुमार, रेन बहादुर ,सहिद हुसेनको सहभागिता रहेको थियो ।

पहुच पुग्नेको बारम्बार राहत , अनुदान ,सहुलियत धेरै पटक पाउछन भने वास्तविक किसान कागज नमिलाउने किसान लाई वडा कार्यालय , गापा , प्रदेस, विभिन्न सघ सस्था धाउदा पनि वास्तविक पिडा बुज्दापनि अझै सम्म कुनै राहत ,अनुदान ,सहुलियत ,क्षतिपूर्ति प्राप्त गर्न नसकेको सुनाउछन ।

यदि गापा , प्रदेश , वा विभिन्न संघ सस्था ले केहि क्षतिपूर्ति दिएको अबस्थामा पुन यसलाई अनुकरणीय फर्मको रुपमा बिकाश गर्ने रहर रहेको उनीहरु बताउछन उनीहरुको अहिलेसम्म लगभग रु ८,००,००,०० क्षति भएको बताउछन ।