अजा एकादशी व्रतकथा तथा व्रतको महत्व !

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

अनेक प्रकारका पापहरू नास गर्न सक्ने एकादशी नै अजा एकादशी हो । भाद्रकृष्ण एकादशी हृषीकेश भगवनको पूजन गरि अजा एकादशी मनाइन्छ । यो एकादशी दुबै लोकमा कल्याण गर्ने श्रेष्ठ एकादशी हो । श्रीकृष्ण भगवनले भन्नुभएको छ – अजा एकादशी सबै प्रकारका पाप नासक पुण्य दायक छ , यो कुरा साँचो भनेको हु, मजाक गरेको होइन ।

पहिले यस पृथ्वीतलमा चक्रवर्ती सातै द्वीपका शासक सत्य प्रतिज्ञावाला समस्त पृथ्वीका मालिक हरिश्चन्द्र नामका विख्यात राजा थिए । अघिल्ला जन्मका पापका कारण ती राजा भ्रष्ट भए । उनले आफ्नी महारानी तथा राजकुमारलाई समेत विक्रि गरे । त्यसपछि कर्मको खेलका कारण ती राजा चाण्डालको दास भएरर रहे ।

पुरा जानकारी भिडियोमा हेर्नुहोस्