पिठ्युमा छोरालाई बोकेर ठेला चलाएपछि १ दिनमा नै भाइरल बनेका अर्जुनको वास्तविकता अर्कै

काठमाडौं । छोरालाई पिठ्युमा बोकेर २ दिनमा नै सामाजिक संजालमा भाइरल बने अर्जुन बिक । तर बिकले युट्यवमा बताएको सबै कुरा झुठ भएको उनकी पत्नि लक्ष्मी बिकले बताएकी छिन् ।

बिकले आफ्नी पत्नि परपुरुषसँग लागेको आरोप लगाउँदै लगाएका गम्भिर आरोपहरु झुट भएको बताएकी छिन् ।

एक युट्युव च्यानलसँगको कुराकानीका क्रममा लक्ष्मीले आँफुले २ वर्षको छोरालाई काममा जाँदा सँधै साथमा नै लैजाने गरेको तर अर्जुनले भाइरल बन्नका लागि मात्रै एक दिन ठेलामा बोकेर हिँडेको बताएकी छिन् ।

यतिबेला लक्ष्मी कैलाली पुगेकी छिन् । खासमा के हो वास्तविकता हेर्नुहोस् लक्ष्मीसँग गरिएको कुराकानी भिडियोमा