अर्जुनकी श्रीमती मिडियामा आएपछि अर्जुनकी दिदीले दिईन कडा जवाफ, घिनलाग्दा कर्तुतको पर्दाफास

काठमाडौँ | जीवनमा मानिसले बाच्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्तानका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कैलाली घर भइ हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् । आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् ।छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।

हेर्नुहोस भिडियोमा