बल्ल बाहिरियो भाइरल अर्जुनकी श्रीमतीको खास बास्तबिकता, दिउसै हात समाएर परपुरुषसंग यस्तोसम्म गर्थिन

काठमाडौं | कोरोना महामारी अनि काठमाडौंको व्यस्त सडकमा देखिएको एक युवा जस्ले छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाइरहेका थिए , चर्को घाम त्यो माथी सडकको धुवाँ धुलोमा संघर्ष गरिरहेका युवा हुन कैलालीका अर्जुन विक ।अर्जुनको यो दैनिकी अनि सन्तान प्रतिको माया र जिम्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो भविष्य बनाउन आए जिन्दगीले नराम्रो संग ठग्यो ।

र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चालाई बोकेर काठमाडौका विभिन्न ठाउँमा ठेलामा सामान बोकेका छन् ।यी बच्चाको आमा कहाँ छिन होला? को हुन त यी युवा?सधै पुरुषबाट पीडित भएम भन्नेहरु यो तस्बिर नि हेरौ कती पुरुष महिलाबाट नि पीडित छन् |

हेर्नुहोस भिडियोमा