श्रीमतीको लागि जे*लसम्म पुगे भन्दै भक्कानिए ? : भाइरल अर्जुन बिकको कोठामा पुग्दा बिजोग अवस्था !

काठमाडौं । सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो । खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए ।

कलाकार बन्ने चाहना बोकेर काठमाण्डौ आएका बिक एक बर्ष पहिले शुटिङ लाइनमा काम गर्ने गर्थे जीवनमा निकै दुस्ख पाए त्यसपछी उनले त्यही रिक्सामा कुरकुरे बेच्न थाले तर लकडाउनले उनको त्यो ब्यवसाय पनि बन्द भयो र अहिले केही काम नपाए पछी फर्निचरका सामान बोक्न थाले । त्यसै बेला कसैले उनको त्यो बच्चा बोकेको फोटो सामाजिक संजालमा भाईरल भयो ।

हेर्नुहोस –