यी राशिका लागि अति शुभ छ भाद्र महिना, हेर्नुहोस् मासिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

सूर्य सिंह राशिमा, वृहस्पति बक्रि भएर धनुराशिमा रहने छ । शनी बक्रि भएर धनु राशिमा रहने छन् ।

मंगल भाद्र महिना पनी मीन राशिमा रहने छ । राहु मिथुन, केतु धनु राशिमा रहन्छ । शुक्र महिनाको अमरम्भमा मिथुन राशिमा रहने छन् भाद्र १५ गते देखि कर्कट राशिमा रहने छ ।

बुध भाद्र महिनाको आरम्भमा सिंह राशिमा र भाद्र १६ गते देखि कन्या राशिमा विचरण गर्ने छन् । कर्कट राशिमा चन्द्र रहेका समयमा महिना आरम्भ हुनेछ । भाद्र महिनामा वृहस्पति र शनि बक्रि रहने छन् भने मंगल, वृहस्पति, शुक्र र शनि उदय तर बुध अस्त रहने छन् ।

पुरा जानकारी भिडियोमा हेर्नुहोस्