कमला घिमिरे भन्दा १० गुणा दामी दोहोरी खेल्ने आश्रममा भेटिइन ८ बर्षकी नानि ,रबिन लामिछानेलाई समेत हराए

चर्चित लोकदोहोरी गायक रबिन लामिछानेको आज जन्म दिनको अवसर पारि आश्रममा पुगेर बाल बालिकाको अगाडी केक काटेका छन भने सोहि ठाउँबाट एक नया प्रतिभा भेटेका छन।८ बर्षकै उमेरमा दमदार दोहोरी गाएर रबिनलाइ नै चकित पारेकी बाल गायिका उक्त आश्रममा बस्दै आएकी छिन्।

रबिनले सिधै मैले हारे भन्दै उक्त नानीको प्रतिभाको प्रशंसा गरे भने नानीलाई केहि गर्न पर्छ भन्दै उनले आफ्नो तर्फबाट भएको सहयोग रकम प्रदान गरेका छन।२० हजार रुपया पैसा समेत उक्त आश्रमलाइ दिएका हुन् लामिछानेले।एता टिका सानुले पनि नानीको कलाको निकै प्रसंसा गर्दै छिट्टै इन्द्रेणीमा लाने प्रतिबद्धता व्यक्त गरेर फर्किएकी छिन।हेरौ यो दोहोरी सहितको कुराकानी :