अशोकको घरमा के भयो , अशोकका बुबा र फूपू रु दै मिडियामा, भाग्य र टंकलाई रुदै दिए यस्तो संदेश (भिडियो सहित)

समिर सुबेदी,
केही समय अगाडी एकाएक सडकबाट चर्चामा आएका बाल गायक अशोक दर्जी अहिलेका चर्चित गायक हुन । बिगतलाइ नियालेर हेर्दा अचम्म लाग्ने खालको देखिन्छ । हामी नेपालीहरु सबै मिले के हुदैन र भन्ने गतिलो उदाहरण हुन अशोक दर्जी । झुपडीको बसाइ अनि बिजोक अवस्था अनि एउटा सानो बालक जसले गित गाउदै दिनरात मेहेनत गर्थे । देश तथा बिदेशमा रहेका धेरै सहयोगी नेपाली मनहरुको सहयोगमा अशोक को जीवन मात्र हैन पुरै परिवारकै जिबनशैली नै फेरियो ।

अशोकलाई अहिले स्थापित गायक नै बनाएका छन टंक बुढाथोकीले । बिचमा केही विवाद आएपनी सबै कुरा सहज बन्दै चलिरहेको जिबनमा अचानक के भयो किन रुदै मिडियामा आए त अशोकका बुबा र फुपू! ? के भने त उनिहरुले रुदै टंक टीका र भाग्यलाई तलको भिडियोमा हेर्नुहोला मन रुनेछ ।

एकाएक बेलुकीको समयमा सुपर अनलाइन टिभिका संचारकर्मी समीर सुबेदीलाइ अशोककी फुपुले फोन गरेर आत्तिदै समस्या पर्यो आउनुपर्यो भनेर बोलाएपछी रातारात समीर सुवेदी अशोक दर्जीको घरमा पुग्दा सबै चिन्तामा रहेछन फुपुले आफ्नो भाइलाई बचाइदिन र सहयोग गरिदिनुहुन अनुरोध गर्दै सम्पुर्ण नेपालीहरुलाई रुदै यस्तोसम्म भनेकी छिन तलको भिडियोमा हेर्नुहोला ।