टेक अधिकारीले आवाज दिएको तीज गीत ‘छड्के तिलहरि ‘(भिडियो)

१६ साउन, काठमाडौं । गायिका सिर्जना खत्री( हाउडेमाया) को तिज कोसेली ‘छड्के तिलहरि ‘सार्बजनिक भएको छ ।गितमा सिर्जना खत्री र टेक अधिकारि को स्वर रहेको छ भने लय तथा शब्द सृजना रेशम प्रधान को रहेको छ

महेश बिक्रम पाण्डे को एरेन्ज रहेको उक्त गीतमा नारीहरुको कथालाई नै लक्षित गरिएको छ ।उक्त गीतमा कमेडियन यादव देवकोटा (सरापे ) र आयुष्मा कार्किको रोमान्चक अभिनय संगै उत्कृस्ट प्रस्तुति देख्न सकिन्छ भने गीतको भिडियो निर्देशन तथा सम्पादन युबराज खत्री ले गरेका छन |