बिक्रम सुनारलाइ सहयोग गर्न पुगेका गायक बद्री पंगेनी गाउँदा गाउँदै भाबुक भए,बिक्रमको आँखाभरी आँसु

बाईक दुर्घटनाकै कारण पुरा शरीर नचल्ने बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई सहयोग गर्न लोकप्रिय गायक बद्री पंगेनी घरमै पुगेका छन। केहि दिन अगाडी अबस्था नाजुक छ भन्ने समचार आए संगै एलिजा गौतम उक्त ठाउँ पुगेर सहयोग गरेकी हुन्।बद्री पंगेनी पुगेर केहि सहयोग दिदै गर्दा बिगतको अबस्थालाई गीतमा सुनाउदै थिए एता बिक्रम सुनारको आँखा भरि टिलपिल आँसु देखियो।

मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो’।मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कमल सरगमलाई भाइबर तथा वाटसपमा सम्पर्क गर्नुहोस जसको लागि 9851224970मा फोन गर्नुहोला। भिडियो हेरौ :