“पोखरा घुम्नलाइ मन छ” स्मृती मगरको अभिनयमा भिडियो सहित।

काठमाडौँ ।
नेपाली लोकदोहोरी क्षेत्र साथै ब्याटल गीतका चर्चामा रहेकी लोकदोहोरी गायिका प्रिती आलेको नयाँ गीत “पोखरा घुम्नलाइ मन छ” सार्वजनिक भएको छ ।

पछिल्लो तिज गीतको चहलपहल भइरहेको बेला गायिका आलेले यस्तो गीत गाएसंगै चर्चा परिचर्चा बटुल्न थालेकी छिन् ।गीतमा खेम पुन मगरको संगीत तथा कृष्ण बस्यालको शब्द सिर्जना गीतमा रहेको । शुशिल डाँगीको छायाँकन तथा सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ ।

निर आले,स्मृति मगर,सुमन परियार,सिता चन्द,प्रितम थापा,सपना मगर लगायतले अभिनय तथा नृत्य गरेकाछन् । गीतको भिडियोलाई ह्वाइट नेपाल प्रोडक्सन नामक युट्युव च्यानलले बजारमा ल्याएको छ ।

“पोखरा घुम्नलाइ मन छ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।