गायक रामकृष्ण ढकालको प्रतिकृया गीत विवाद वारे, नेपाल स्टारमा निर्देशक सहित मिडियामा (भिडियो सहित)

गायक रामकृष्ण ढकालले पछिल्लो संगीत क्षेत्रको विवादको वारेमा प्रतिकृया दिएका छन् । एक अन्तर्वाताको क्रममा गायक ढकालले महानायक राजेश हमाल नै भएको र अर्को कोहप् हुनै नसक्ने पनि भनेका छन् । केही दिन पहिला दग्रेश थापाले एक अन्र्तवातामा भक्त राज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर गाए पनि दुग्रेशको धेरै नै आलोचना भएको छ ।

रामकृष्णले यस्मा दुग्रेशले नजानेको कुरामा नबोल्नु पर्ने भनेका छन् भने अन्र्तवाता लिने क्रृषी धमालाको पनि गल्ती भएको भनेका छन् । अहिले चलिरहेको नेपाल स्टारको डिजिटल नयाँ प्रयोगको वारेमा जानकारी दिन नेपाल स्टारका निर्देशक सहित ढकाल मिडियामा आएका हुन ।

भिडियो हेर्नुस ।