लोक गायक खेम सेन्चुरीले पहिलोपटक सुनाए आफ्नो पीडादायी कहानी,गीतबाट कमाइ नहुदा विदेश जाने सम्म प्रयास

चर्चित गायक तथा सर्जक खेम सेन्चुरी यो बेला सांगीतिक बजारमा सबै भन्दा धेरै चलेको गायक भित्र पर्छन।उनि यो समयमा संगीत र गायन क्षेत्रबाट निकै चर्चामा छन भने उनले अभिनय गरेका गीतहरु पनि धेरैजसो चर्चामा छन।उनि केहि समय एता सबै सृजनामा दख्खल सर्जकमा देखिन्छन।

गत बर्ष मात्रै कपालु कोरेर ,चिया छानेको,हुदै लरी लरी लै लै ,आधि कपाल सम्म पुग्दा उनका सबै गीतहरुले चर्चा कमाएको छ भने चिया छानेको ले त १ करोड ५० लाख दर्शकको माया पाइसकेको छ।उनि गायनमा पनि उतिकै चर्चित भए संगै उनले आवज दिएर गीतलाई रेकर्ड गर्नेको होडबाजी भएको छ।उनको बारेमा धेरैले बुझ्न खोजे पनि भित्रि कुरा भने पहिलोपटक मिडियामा आएको छ।हेरौ यो बिशेष कुराकानीमा कमल सरगमको साथमा :