मुन्द्रे कमेडी क्लबका लट्टेको अभिनयमा अर्जुन बाँस्तोलाको नयाँ तिज गीत नकचरो पोई बजारमा (भिडियो सहित)

संचारकर्मी अर्जुन बास्तोलाको नयाँ तिज गीत नकचरो पोई बजारमा आएको छ । गितमा गाँउले जनजीवन प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । गरिबीका कारण लोग्ने प्रदेशिने र घरमा श्रीमतिले त्यो कमाईको सहि सदुपयोग नगरिदिदा उत्पन्न समस्याको सेरोफेरोमा गीतलाई केन्द्रित गरिएको छ ।
गीतमा लोकगायीका माया गुरुङ र गायक रामजी पौडेलले स्वर दिएका छन् । हाँस्यकलाकार राजेन्द्र नेपाली (लट्टे)को अभिनय रहेको छ ।