संगीतकर्मी बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक

संगीतकर्मी बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ ।

गीतमा सापकोटा संगै लोकप्रिय गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ भने योगेस काजीले एरेन्ज गरेका हुन्। लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।

गीतमा मोडल सृष्टि खडका र बिसाल सेनले अभिनय गरेका छन्। यस्तै भिडीयोमा सुरेन बसेलको कोरियोग्राफी , उत्सब दाहालको छायांकन , अनिता ग्वाछाको मेकअप र निर्देशक घिमिरेकै सम्पादन देख्न सकिन्छ।