“माइतिको पिरलो” खेम सेन्चुरी , सर्मिला गुरुङ र पुरुषोत्तम गैरेको स्वरमा आयो दर्दनाक तीज गीत

बिष्णु भट्टराई बुटवल,
हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको पिरलो” सार्बजनिक भएको छ l सुभातारा म्युजिकमार्फत बजारमा आएको गीतमा चर्चित गाएक खेम सेन्चुरी , सर्मिला गुरुङ, र पुरुषोत्तम गैरेको आवाज रहेको छ भने पुरुषोत्तम गैरेकै लय सब्द मा तयार भएको गीतमा दिदि र भाइको कथालाई जोडिएको छ l

निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेको भिडियोलाइ अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l भिडियोमा सन्तोष शर्मा, कल्पना पाण्डे, हरि सुबेदी, एन्जल भट्टराई , अविरल भट्टराई लगायतको अभिनय रहेको छ, बुटवलको विभिन्न ठाउहरुमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने उक्ता गीतको बजार ब्यबस्थापन सुभातारा म्युजिकले गरेको छ हेरौ पुरा भिडियो |