गायिका शर्मिला गुरुङ पहिलोपटक परिवार सहित मिडियामा,गीत गाएरै महल ठड्याईन् काठमाडौंमा,आमा भन्छिन:बिहे नगरिदिने छोरीको

नेपाली लोक दोहोरी क्षेत्रकी लोकप्रिय गायिका शर्मिला गुरुङ आफ्नो परिवार सहित पहिलोपटक मिडियामा आएकी छिन।महल झैँ ठुलो घर बनाएकी शर्मिलाले आफुले दोहोरीबाटनै प्रगति गरेको बताईन।भन्दा २० बर्ष अगाडी दोहोरी क्षेत्रमा प्रबेस गरि एक क्षत्र बास बसेकी गुरुङले नेपाली लोक दोहोरीलाई बिशेष अगाडी बढाउँन ठुलो भूमिका खेलेकी छिन भने उनको गीतले दोहोरीको उचाई बढाएको छ।

दोहोरीको उचाई बढे संगै उनि यो बेला सबैको मन मुटुमा छिन।उनले गरेको प्रगतिले समग्र कलाकार खुसि छन।अहिले पनि शर्मिला गुरुङकै गीतहरुले आम दर्शक श्रोता उत्साहित छन भने लाइभ दोहोरीमा पनि उतिकै चर्चा रहेको छ उनको गीत।पहिलोपटक परिवार संग देखिएकी शर्मिलाले बिहे नगरेको भन्ने प्रश्नलाइ आमाले शर्मिला छोरो भएको भन्दै छोरोलाई अर्को घरमा न पठाउने भनेकी छिन।हेरौ यो बिशेष कुराकानी :