सधैँ मुस्कान लिएर उज्यालो मुहारमा हिड्ने हिमानीको मन भने सायद त्यति खुशी छैन (भिडियो हेर्नुहोस)

ज्यालो मुहारमा सधैँ मुस्कान लिएर हिड्ने हिमानीको मन भने सायद त्यति खुशी छैन् होला किनकी राजखानदानकी बुहारी भएपनि उनले श्रीमानको गतिलो साथ नपाएको धेरै भयो। श्रीमान पारस शाह र हिमानीबिचको सम्बन्ध सुमधुर छैन्।

हुन त उनीहरु दुइको सम्बन्धबिच्छेद नै त भइसकेको छैन् तर उनीहरु सँगै नबसेको पनि धेरै भयो। कहिलेकाँहि कुनै पार्टीमा सँगै देखिनु सायद अपवाद नै होला। पारस पहिलेदेखी नै बिवादमा आइरहन्छन ।

अर्कातीर नराम्रो बानी कुलतमा पनि फसेका छन्। राजसंस्था खारेज भएपछि बारा लि एर लामो समय थाईल्याण्ड बसेका उनी त्यहाँ लागुऔषधसहित बारम्बार पक्राउ परेका थिए।

नेपाल आए पछी पनि पारसको श्रीमती सँगमात्र होईन, पारसको सम्बन्ध बाबुआमासँग पनि सुमधुर छैन्। पारसको ज्ञानेन्द्र र कोमलसँग बेलामौकामा भेट त हुन्छ तर पारस आफ्नै तालमा बिन्दास हुन्छन्उ,नको‘रवैया’बाट बाबुआमा पनि आजित छन्।

श्रीमती र परिवारसँग पारसको सम्बन्ध टाढिँदै गएपनि बिवादबाट भने उनी कहिल्यै टाढा भएनन् । उनि के कारणले परिवार र सुन्दर श्रीमती बाट टाढा भए आज सम्म कसैले बुझ्न सकेनन तर पनि पारसले छोरा छोरी लाई एक्दम माय गर्छन नजिक हुन चाहन्छन । भिडियो हेर्नुहोस |