बुडि बेउदा घर नआएका प्रकाश सापकोटा कोरोनाको डरले घर आए (भिडियो सहित)

कमला घिमिरे, अर्घाखाँची
मोडल सापकोटाले फेरि अर्को तिजको गित बजारमा ल्याएका छ्न। हिन्दु नेपालीहरुको महान चार्ड हरितालिका तिज आउन अझै केही दिन समय बाकी छ तर नेपाली कलाकारले भने धमाधम तिजका गितहरु बजारमा त्याउन सुरु गरिसकेका छन कोरोनाको त्रास र बन्दा बन्दिको अवस्थामा नेपाली कलाकार तिजका गितहरुलाई ल्याउन लागि परेका छ्न यसै क्रममा पुनम थापा मगरको ज्यानको माया लाएछ भन्नी गित बजारमा सार्वजनिक भएको छ।

भागिरथ चलाउने र पुनम थापा मगरको स्वरमा रहेको गितलाई शब्द लय बिष्णु न्यापानेले गरेका छन !यश सांगीतिक कोसेलीमा अहिलेका चर्चित मोडेलहरु प्रकाश सापकोटा अञ्जली अधिकारी,रश्मि भट्टको अभियन रहेको छ।
बिनोद भन्डारी को निर्देशन दिपक गिरिको छायांकन रहेको गितलाई शिव पौडेलले सम्पादक गरेका छ्न।

उक्त गितलाई भागिरथ चलाउने को अफिसियल युटुव च्यानल बाट सार्वजनिक भएको छ।

हेर्नुहोस भिडियो :