बिक्रमको अबस्था झन् गम्भीर भएपछि नायिका एलिजा पुगिन सहयोग लिएर,गाउँलेले पैसा फिर्ता मागेपछि रुवाबासी

नायिका एलिजा गौतम पुगेर केहि दिन देखि पीडाको चपेटामा परेका बिक्रम सुनार बस्ने ठाउँ पुगी केहि सहयोग गरेकी छिन।केहि दिन अगाडी अबस्था नाजुक छ भन्ने समचार आए संगै एलिजा गौतम उक्त ठाउँ पुगेर सहयोग गरेकी हुन्।केहि समय देखि समाजसेवामा पनि तल्लिन एलिजाले बिक्रम र मनुलाई भेटेर अबस्था बुझ्दै सहयोग गरेकी हुन्।

मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो’।एता एलिजा भाबुक हुदै भनिन ‘सधै साथ् दिने छु अप्ठ्यारो परे भन्नु’।दर्शकलाई सहयोग माग्दै एलिजाले एक एक रुपया भएनी आफ्नो तर्फबाट जोडिन अनुरोध गरेकी छिन।एता मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस जसको लागि 9851224970मा फोन गर्नुहोला। भिडियो हेरौ :