हेर्नुहोस बुढो बा र तन्देरी आमाको एनभर्सरी (कमेडी भिडियो)

काठमाण्डौँ- नेपाली कमेडी भिडियोको निर्माण हिजो आज निक्कै बढीको छ । दर्सकहरुलाई मनोरन्जन दिनका लागी यस्तो भिडियोहरु निर्माण भै रहेका हुन् । सोहि अनुरुप राष्ट्रियता टिभीले पनि नेपाली कमेडी भिडियोहरु सार्वजनिक गर्दै आईरहेको छ ।

कमेडी भिडियोहरु सार्वजनिक गर्ने क्रममा राष्ट्रियता टिभीले ‘जडीयाको गफ’ भन्ने टाईटल राखी ‘ओके छ तको’ भाग १५ सार्वजनिक गरको छ । भिडियोमा कलाकारहरुले यो सानो प्रसंघलाई निक्कैनै कलात्मक शैलीमा प्रस्तुत गरेका छन । उक्त भिडियोलाई निर्देशन निरज नेपालले गरेका हुन् ।

भिडियोमा एक वृद्द श्रीमान र युवती श्रीमतीको बारेमा देखाईएको छ । कथामा उनिहरुको बिवाह गरेको बर्ष मनाउने बारेमा रहेको छ । हेरौँ कसरी मन उछन् त उनिहरुले बिवाह बर्ष:

भिडियो :