लोक गायिका मंजु बिकले आफ्नो गोर्खा स्थित घरको बारेमा दुख; पोखेकी छन् ।हेर्नुहोस भिडियो

लोक गायिका मंजु बिकले आफ्नो गोर्खा स्थित घरको बारेमा दुख; पोखेकी छन् । उनि सामाजिक संजाल फेसबुक मा एउटा भिडियो सार्बजनिक गर्दै भन्छिन हामि सबैले दुखगरी गरी गाउँमा खरले छाएको सानो घर टिनले छाएका थिएयौ तर बिडम्बना त्यो घर मुनि को बाटो पहिरोले लग्यो अब बचेको त्यो घर पनि न ढल्ला भन्न सकिदैन ।

उनले व्यक्त गरेको दुखद: स्टाटस भिडियो हेर्नुहोस यति समयमै उक्त बाटो मजबुत बनाइएको भय सायद आज त्यो घर लाइ बचाउन सकिन्थियो कि ? लापरवाही कसले गर्यो ? हेर्नुहोस भिडियो :

गोर्खा पालुङटार नगरपालिका -10
हामिसबैले दुखगरी गरी गाउँमा खरले छाएको सानो घर टिनले छाएका थिएयौ । घर आगाडी बाटनै मोटर रोड खनिएको छ। तर फेरी दुइलाइन को बाटो बनाउनी भनेर डोजर लगाएर बाटो खनियो हामिले त्यो बेला बर्खा मा हाम्रो घरलाइ खतरा हुन्छ भनेर अबरोध गरेका थिएयौ तर नगरपालिकाले बाटो खनिएको माथी पट्टी भिट्तो मा उकास्ने र पहिरो जान नदिने कुरा गरेपछी हामिले बिकासको काम हो भो नरोकम भन्नी लागेर बाटो खन्न दिएयौ आज 3 बर्ष भन्दा बढी भो तर त्यहा उकास्ने काम नै सुरु भएन ।आज मोटर रोडबाट हाम्रो घरको आगन सम्म चिरिएर पहिरो गइरहेको छ साहेद घरपनी जाला अब के भनेर सम्बोधन गरु हामी नगरपालिका लाई ?????उच्च जोखिम भएको ठाउँमा बेबस्थित नालि बनाउने र उकास्ने कुरामा समबन्धिन निकाएले ध्यान दिनु पर्नी हैन ??