बर्ष कै पहिलो खस भाषा सहित को तीज गाईजात्रा २०७७ “खबरदार सरकार”

हामीले कुल बहादुर ओलि को यो बर्ष को प्रहिलो गाइजात्रा सबै साथीभाइ इस्टमित्र आमा बुबा दाजुभाइ दिदिबहिनी हरु ले एक पटक हेर्नै पर्नी बनेको छ ।सबै ले हेरेर सेयर गरेर सहयोग गर्नुहुन र भरपुर मनोरंजन लिनुहुन । उक्त गाइजात्रा को बीच बिचमा निकै राम्रो गीत प्रस्तुत गरिएको छ जुन गीत को लय सब्द प्यारो भाइ प्रकाश ढकाल को रहेको छ भने गायक रबिन लामिछाने र गायिका राधिका हमाल ले सुमधुर स्वर भर्नु भएको |