१० वर्षपछि साउनमा शनि प्रदोषको योग, यी ४ राशिको चम्किनेछ भाग्य

काठमाडौँ । साउनको महिना भगवान शिवको उपवासका लागि विशेष मानिन्छ। शिव शनिदेवका गुरु हुन्। यो वर्ष साउनमा २ पटक शनि प्रदोषको संयोग बनेको छ। साउन ३ र १० गते अर्थात जुलाई १८ र अगष्ट १ मा शनि प्रदोषको संयोग रहेको छ। यसअघि सन् २०१० मा ७ अगष्ट र २१ अगष्टमा यस्तो संयोग परेको थियो।

ज्योतिषविद्का अनुसार यो संयोग केही राशिका लागि निकै शुभ मानिन्छ। वृष, मिथुन, धनु र मकर राशिका लागि अनायासै धन लाभको योग बनेको छ।

आउनुहोस् जानौँ शनि प्रदोषको यो संयोग कुन राशिका लागि कस्तो रहन्छ ?