गित चोरेर प्रहरी देखि जोगिन भागेको आरोप लागेपछि दुर्गेश थापाले पहिलोपटक खोले बास्तबिकता:वाहिरी मान्छेको धम्कि आयो

केहि समय देखि गीत चोरीको आरोप खेप्दै आएका लोकप्रिय गायक दुर्गेश थापाले पहिलोपटक मिडियामा आएर बास्तबिकता बाहिर खोलेका छन।गीतको एउटा शब्द अरु संग मिलेको र लय पनि पशुपति शर्माको गीत संग मिले पछि बिचा बिचामा २ केहि बिबादमा आएको थियो।

गीत भाइरल भए संगै उक्त असली गीतका सर्जकको नातिबाट फोन आएको र गीतको शब्द गएको मा धन्यवाद समेत दिएका थिए ।तर उनलाई तेश्रो व्यक्तिबाट भने धम्कि आएको समेत खुलाएका छन।गीत चलेकै केहि समय पछि गीत चोरिस भन्दै तेश्रो व्यक्ति जो अपरिचित व्यक्तिबाट गीत हटाउन दबाब आएको र धम्कि समेत आएर्को थापाले भनेका छन।दुर्गेश थापाले यस अगाडी बिचा बिचमा २ को शब्द चोरेको आरोप खेपिरहेका छन। हेरौ यो बिशेष कुराकानी :