रामायणमा लेखिएको कुरा एकपटक पढ्नुहोस | ९ लाख बर्ष अघि रामको जन्म भएको हो (भिडियो सहित)

०४ साउन, काठमाडौंः राम नेपालमा जन्मिएको बारेमा अहिले निकै बहस चलिरहेको छ । यहि बिच हामीसँग अभिशेक जोशीले आफ्नो विचारहरु राखेका छन् ।

उनले रामायण लगायतका पुस्तकहरुको आधारमा रामको जन्मभूमिको बारेमा टिप्पणी गरेका छन् । उनले प्रस्तुत गरेको यर्थाथलाई एकपटक तपाईंहरुले पनि सुन्नुहोस ।

हेर्नुहोस भिडियो |