सोभित बस्नेत कड्किएको देखेर साम्राज्ञीले फर्काईन कडा जवाफ : रिक्सा चढ्यो भने म सानो हुन्छु ? (भिडियो सहित)

काठमाडौँ । आज भोली नेपालि सिने नगरी यतिबेला विवाद र आलोचनाको भुमरीमा मज्जैले फसेको छ । एक पछी अर्को कलाकार विवादमा तानिदा अब सिने नगरीको बाटो कता भन्ने प्रश्न खडा हुन थालेको छ । केहि साता देखि चर्किएको र पछिल्लो समय साम्य हुदै गएको साम्राज्ञी-भुवन काण्ड फेरी चर्चामा आउने देखिएको छ ।

विभिन्न अन्तरबार्तामा यस बिषयमा अभिव्यक्ति दिदै गरेका सोभितको कुरालाई लिएर साम्राज्ञी फेरी बोलेकी छन् । सोभिताले एक अन्तरबार्तामा साम्राज्ञीलाई गलत भन्दै भुवनको पक्षमा अभिव्यक्ति दिएका थिए । यद्धपि उनले यसअघि देखि नै भुवनको समर्थनमा बोल्दै आएका थिए । सोहि अन्तरबार्ता हेरेपछि साम्राज्ञीले सोभितालाई जवाफ फर्काएकी छन् । तर उनले फर्काएको जवाफ भने भुवन केसी संग चलेको काण्डमा भने हैन ।

हेर्नुस साम्राज्ञीले फर्काएको जवाफको जस्ताको तस्तै भिडियो ।