नेपाली छोटो चलचित्र ‘नो टेन्सन’को भाग ८ सार्वजनिक (भिडियो हेर्नुहोला)

‘ब्याट्री लो’ भन्ने टाईटल राखेर नेपाली छोटो चलचित्र ‘नो टेन्सन’को भाग ८ सार्वजनिक भएको छ । नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मानिषहरुलाई मनोरंन्जन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । सोहि अनुरुप युट्युब च्यानल राष्ट्रियता टिभीले ‘ब्याट्री लो’ भन्ने टाईटल राखेर नेपाली छोटो चलचित्र ‘नो टेन्सन’को भाग ८ सार्वजनिक गरको छ ।

हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गर्न खोजिएको छ । साना-साना कुराहरु जुन तपाई हामीले भुल्दै गएका छौँ, त्यस्ता बिषयहरुलाई लिएर तयार पारिएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

भिडियो: