यस्तो पो त तिज को गित भनेको ‘पानी मरुवा 2’ पुर्खे बा र तिवारी आमाको (भिडियो सहित)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै पुर्खे बा आमा ले यस तीजमा समेत कुनै छोरीहरु माइत नआउने भएपछी एक्लो महसुस गरेका छन ।छोरा बुहारी पनि पुर्खे बा र तिवारी आमालाई सम्झेर नभई कोरोनाबाट ज्यान बचाउन मात्र शहरबाट गाउँ आएका छन ।गितमा बा आमाले सन्तानलाई सम्झेपनि सन्तानहरुले भने बुवा आमालाई माया मारेको कुरा देखाउने प्रयास गरिएको छ।गीतमा मानिसहरु आफ्नो घर परिवारको बेवास्ता गर्दै पैसाको पछिमात्र लागेको कुरा देखाइएको छ ।साथै तिवारी आमाले आफ्नो जन्मेको ठाँउ भन्दा प्यारो कुनै ठाँउ नभएको कुरा बताउनुभएको छ ।

आफ्नो सन्तानहरु पैसा कामाउने ध्यानमा लाग्दा बुवा आमानै बिर्सिदै गएको कुरा प्रस्तुत गरिएको छ ।यो बर्षपनि छोरिहरुले कोरोनाको बहाना पारेर माइतीघर नआउने भएपछि पुर्खे बा र तिवारी आमा रुदै बसेका छन ।

हेर्नुहोस भिडियो :