चर्चित गायिका / उद्घोषिका शितल शर्मा को ‘महारानी’ पछि अब ‘शितलु’ ले कस्तो छाया दिने होला (भिडियो सहित)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायिका / उद्घोषिका शितल शर्मा को पनि फेरि अर्को यस वर्ष नया तीजको गित ‘शितलु’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएका धेरै गित हरु चर्चित भए पछि यस बर्ष पनि लगतै तिज कोसेली लिएर आएकी छन् । उक्त गित लाइ गायिका शितल शर्माकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

शितल शर्मा भन्छिन पछिल्लो बर्ष निकै नै रुचाएको उक्त ‘महारानी’ पछि ‘शितलुज’ लेउन संक्षम भय भनेर उनि बताउछिन । गीतमा गायिका शितल शर्मा र प्रकाश पराजुली को आवाज रहेको छ भने संगीत पनि प्रकाश पराजुली कै रहेको छ । हेर्नुहोस भिडियो :