‘हेरी बाजी’ भन्ने टाईट रहेको ‘ओके छ त’को भाग १३ हेर्नुहोस् पेट मिची – मिची हास्नुहोस् (भिडियो सहित)

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न विषयलाई समाबेश गरी मानिषहरुलाई मनोरञ्जन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका भिभिन्न बिसयहरुलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरञ्जन दिने छ ।

मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका विभिन्न ठाउमा छायांकन गरिएको हो । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । दर्शकलाई मनोरञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ ।

सोहि अनुरुप राष्ट्रियता टिभीले ओके छ तको भाग भाग १३ सार्वजनिक गरेको छ । उक्त भागलाई हेरी बाजी भन्ने टाइटल दिईएको छ । भिडियोलाई निरज नेपालले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोला :