दिकता नगरकोटी र जीवन आर्चाय फिचार्ड म्युजिक भिडीयो सार्वजनिक

दिकता नगरकोटी र जीवन आर्चाय फिचार्ड म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘तिमि मुना म मदन’ बोलको म्युजिक भिडीयो रोमान्टिक शैलीमा बनाइएको छ ।

जसलाई निर्दशक प्रकास धितालले निर्देशन गरेका हुन् । गीतमा रबिन राईको स्वर , सुरेस राईको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाइ एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।

यस्तै म्युजिक भिडीयोमा उत्सब दाहालको छायांकन , दिन्सोन शाहको सम्पादन , केशबराज भट्टको कोरियोग्राफी र सरिता प्रजापतिको मेकअप समाबेस रहेको छ।