टिका सानु को नया गित ‘बुहारी ३’ सार्बजनिक (भिडियो सहित)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायिका टिका सानुले पनि फेरि अर्को यस वर्ष पनि नया तीजको गित ‘बुहारी ३’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएको ‘बुहारी२ ’ तीजगीत दर्शकमाझ सुपरहिट नै भएको थियो । उक्त गित लाइ गायिका टिका सानुकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

टिका सानु भन्छिन पछिल्लो बर्ष निकै नै रुचाएको उक्त गित फेरि पनि बुहारी ३ लेउन संक्षम भय भनेर उनि बताउछिन । गीतमा गायिका टिका सानु मान्शिंग खडका, करिश्मा घर्ति मगर लगायत धनमाया नेपालीको आवाज रहेको छ । हेर्नुहोस भिडियो :