तिज कोसेली ‘लुती’ सार्बजनिक : यादव देबकोटा सरापे र एलिना रायमाझिको अभिनय (कमेडी भिडियो)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।पछिल्लो सम निकै चर्चामा रहेका कलाकार तथा सर्जक कमली बि सि माल्दाई र प्रतीक्षा वाग्लेको तिज गित लुति बजारमा भर्खर सार्बजनिक भएको छ । हरिमाया रायमाझीको शब्द तथा विशाल रायमाझी लय रहेको गितमा यादव देबकोटा सरापे र एलिना रायमाझिको अभिनय रहेको छ ।

राजकुमार मगरको निर्देशन सागर गौतमको सम्पादक रहेको गितलाइ राजकुमार मगरले छायांकन गरेका छन मारुनी डिजिटलबाट सार्वजनिक भएको गितलाइ विशाल रायमाझीको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।

हेर्नुहोस उक्त कमेडी तिज कोसेली ‘लुती’ भिडियो सहित ।