लकडाउन स्पेसल, हास्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’ को भाग ६ सार्वजनिक (भिडियो सहित्)

नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न विषयमा समाबेश गरि मानिषहरुलाई मनोरंन्जन दिनका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका विभिन्न विषयलाई प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेश गरी तयार पारीएको यो हास्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’ को भाग ६ ले दर्सकहरुलाई राम्रो मनोरन्जन दिने छ ।

सोहि अनुरुप विष्णु रिजालको निर्देशनमा बनेको उक्त हास्यब्याङ्गय टेलिश्रृंखला युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल टिभी नेपालीले यसलाई सार्वजनिक गरेको हो । यसका निर्देशक विष्णु रिजाल हुन । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को भाग ६ सार्वजनिक गरेको हो । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले टिभी नेपालीले उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने गरेको हो ।

उक्त सिरियललाई विकास कार्कीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनालि, निराजन पाण्डे, विकास कार्की, विकास न्यौपाने, नमुना दाहाल, रश्मि शर्मा, आशा तामाङ्ग, गीता राई, डायमण्ड सुनुवार, सन्दिप वाग्ले, फेशल भाई, लगायतको अभिनय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने रन्जना पौडेलले सम्पादन गरेकी छिन् । उक्त सिरियलको कथा लेखन तथा निर्देशन रिजाललेनै गरेका हुन् ।

भिडियो हेर्नुहोस :