हर्पनखोलामा हराएका प्रयुष गुरुङ 5 दिन पछि यस्तो अवस्थामा भेटीए

पोखरा, २९ असार

पोखराको हर्पन खोलामा पौडी खेल्नेक्रममा एक युवक भेटिएका छन् । पोखरा महानगरपालिका वडा नं. २७ का २१ वर्षीय प्रयुश गुरुङ रहेका छन् । शुक्रबार दिउसो पौडी खेल्नेक्रममा उनी वेपत्ता भएका थिए ।

उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले गण्डकी भ्वाइसलाई जानकारी दिए । स्थानीयले पनि हराएका गुरुङको खोजी गरिरहेका थिए आज बिहान उनको शब भेटिएको हो।
भिडियो सहित