कमजोर मुटु हुनेले नहेर्नु होला – चैतन्य कृष्ण

धार्मिक छेत्रमा युवा पंक्तिबाट धर्म अध्यायत्मक प्रबक्ताको रुपमा चैतन्य परिचित छन तिब्बत थाइल्याण्ड भारत र इजरायलमा उनले प्रवचन दिएर अध्यायत्मक चेतनाको ज्ञान बिश्योमा छर्ने प्रयास गरेका छन|

उनको प्रबचनमा मत्रितोको महत्व मनबता शान्ति अपराध हिंशा तनाब मुक्त समाजको अभिव्यक्ति मुखाकृत हुने गरेको छन हिजाआज समाजमा बाबाआमालाई हेला गरेको पाइन्छ चैतन्यको प्रबचनले हरेक मानिसको मनमा ठाउँ बनायको पाइन्छ उनको प्रबचन हेर्नुस भिडियोमा कसरि मानिसलाई आकर्षण गर्नुहुन्छ |