जनता समाजबादी पाटिले गरेको निर्णय स्वागत योग्य छ, अब देशद्रोही सरिता गिरि लाई देश निकाला गर्ने निर्णय गर्नु पर्छ ।

प्रेस: बक्तव्य
जनता समाजबादी पाटिले गरेको निर्णय स्वागत योग्य छ, अब देशद्रोही सरिता गिरि लाई देश निकाला गर्ने निर्णय गर्नु पर्छ ।

जनता समाजवादी पाटी कि नेतृ तथा सांसद देशद्रोही सरिता गिरि ले ,गरिमामय सदन मार्फत र विभिन्न संचार माध्यममा राष्टघाती अभिब्याक्ती दिदै नेपाल विरुद्ध हर्कत गरेको बिषयलाई लिएर हाम्रो संगठन बहिर्गमित जनमुक्ती सेना नेपाल ले सरिता गिरि लाई कार्बाही को माग गर्दै संबन्धित ठाउमा सरकार ले र उनका पाटिले कार्बाही नगरे जनमुक्ती सेना ले गर्छौ भन्दै घोषणा गरि ध्यानाकर्षण गराएका थियौँ। आज आम नेपाली जनता को माग पूरा भएको छ। मिति २०७७/असार/ २३ गते उनका पाटी ले सांसद पथ र पाटिको साधारण ‘सदस्य’ समेत नरहने गरि निलम्बन गरि कार्बाही गरेको छ। बहिर्गमित जनमुक्ती सेना नेपाल द्वारा जनता समाजबादी पाटिलाई र, देशद्रोही को विरुद्ध आवाज उठाउनु हुने सम्पुर्ण राष्ट्र प्रेमी अभिएन्ता हरुलाई पनि धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास)
उपाध्यक्ष तथा (प्रबक्ता)