हेर्नुहोस यो हो सुनले बनेको संसारकै पहिलो होटल

दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो ।

उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

हेर्नुहोस पुरा भिडियो