यम लिम्बु र सृष्टि खड्का को पिरती “चरी चुच्चे च” भिडियो सहित ।

काठमाडौं

गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च” को म्यूजिक भिडियो डिजिटल सार्वजनिक भएको छ ।

यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ । गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् ।

दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् । गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ । गीतले माया–पिरतीका कुरालाई उजागर गरेको छ ।

“चरी चुच्चे च” गीतको पुरा भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोस ।