५ बर्ष सम्म हराएका पुजाका बुबा टुपलुक्क घर भित्र पस्दा जे देखियो।आमाले रुदै पिडा पोखिन दर्दनाक (भिडियो सहित)

नेपालमा बढ्दो सामाजिक संजालको प्रयोगसंगै धेरै व्यक्तीहरु भाईरल भएका छ् । भाईरल भएका त्यी व्यक्तीरुले चर्चा मात्र हैन् उत्कृष्ट जीवन यापनमा पनि सफलता प्राप्तगरी रहेका छन् । बेला खबत यस्ता भाईरल नेपालीहरु सामाजिक संजालहरुमा भेटिने गरेका छन् । त्यस्तै पछिल्लो समय भाइरल भएकी पुजा घरमा हराएको बाबा फर्केर आउनु भएको खबर आज भोलि देख्न सकिन्छ । तर बिडम्बना परिवार भित्र पिडा उस्तै ।

विश्वभर रहेका नेपालीहरु माझ लोकप्रिय छिन् पुजा देवकोटा । अर्थात यतिबेला भाईरल गर्ल (बालिका) हुन् पुजा । जसको सुरिलो आवाजले धेरै नेपालीहरुको मन जिति रहेको छ । भने उनको दर्दानक कथा सुन्दा जो कोहीको मन रुने छ । पुजा देवकोटा, उनी आफ्नो बाबालाई खोज्दिन अपिल गर्दै केही समय अगाडी काठ्मण्डौ आएकी थिईन, पुजा निकै मिठो गीत गाउछिन।

बहु प्रतिभाशाली बाल गायीक पुजा देवकोटाको मिठो आवाज लाई समाजिक अभियन्ताकारी युवा जनक सुनारले थप जानकारी दिदै उनको मिठो आवाज संसार भरी पुराउने सहयोगमा जुट्नु भएको छ।