लोक गायिका जानकी तारमी मगर र बिक्रम रानाले गाएको धमाकेदार तीज गीत बजारमा

काठमाडौं- आउदै गरेको हरितालिका तिजको शुभकामना सहित “ओई माया”बोलको उक्त गितको म्युजिक भिडियो जानकी तारमी मगर को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । जानकी तारामीमगर र बिक्रम रानाको स्वर रहेको छ । गायिका मगर बिगत लामो समय देखि नेपालि गीतसंगीतमा निरन्तर लागेकी एक कुसल गायिका हुन् ।

नेत्र अर्यालको शब्द सृजना तथा सेन्चुरिको संगीत रहेको छ । उक्त गितको म्युजिक भिडियोमा शंकर बिसी र आरुषी मगरको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन शंकर बिसिले गरेका हुन् भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन नबिन घर्तीमगरले गरेका हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :