टिकटक स्टार सिया कक्करद्वारा आत्म,’हत्या

भारतीय टिकटक भिडियोवाट स्टार वनेकी सिया कक्करले आत्महत्या गरेकी छिन् । १६ वर्षीय कक्करले किन आत्महत्या गरिन भन्ने अहिलेसम्म खुलेको छैन ।

दिल्ली पुलिसले स्थानीय पत्रिका इण्डिया टुडेलाई दिएको जानकारी अनुसार उनले आफ्नै निवासमा आत्महत्या गरेकी हुन् । अहिलेसम्म कुनैपनि सुसाइड नोट भेटिएको छैन । कोरोना भाइरसको कारण केही हप्तादेखि उनी घरमानै थिइन् । – इनेप्लिज