नेपालको झण्डा छातीमा बेरेपछी आलोचित, तिर्सना बुढाथोकीको अर्को हर्कत (भिडियो सहित)

समय समयमा सामाजिक संजालमा अ’श्ली’ल हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि वि’वादमा र आलोचनाको सिकार भएकी छन् । छोटो भिडियो साझेदारी साईट टिकटकमा नेपालको झण्डालाई अमर्यादित तवरले प्रयोग गरेको भन्दै उनलाई गालि गर्नेको ओईरो नै लागेको छ । उनले नेपालको झन्डा छातीमा बेरेर राष्ट्रिय भावको गीतमा टिकटक भिडियो बनाएर पोष्ट गरेकी छन् ।

उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नांगै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज ।’ झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाकाे अपमान गरेको विश्लेषण गरेकी छिन् । उनले झण्डा सहितको ११ ओटा भिडियो टिकटका एकाउण्टमा पोस्ट गरेकी छन् । हेर्नुस भिडियो दृश्य