आर्थिक सफलताका लागि घरमा लाफिङ बुद्ध राख्नुहोस्

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, आर्थिक सफलताका लागि घरमा लाफिङ बुद्ध राख्नुहोस्, भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

नेपाली युवा ज्योतिष केशव गौतमबाट आज हामी तपाईलाई आर्थिक सफलताका लागि घरमा लाफिङ बुद्ध राख्नुहोस् भन्ने विषयमा ज्ञानवद्र्धक खुराक लिएर उपस्थित भैसकेका छौँ । जागौ आजको सामग्री तर्फ, विशेषगरी चिनियाँ वास्तुशास्त्र फेंगशुईमा परिवार र घरमा सुख–शान्ति बनाई राख्ने विभिन्न उपायहरु बताइएको छन् । त्यस मध्येमा लाफिङ बुद्ध पनि एक हो । यस विधि अनुसार घरमा शुख–शान्ति कायम राख्न र घरमा भएको नकरात्मक शक्तिको ठाउँमा सकारात्मक उर्जा प्रस्फुटित गर्न लाफिङ बुद्धको स्थापनाका बारेमा विशेष विधि बताइएको छ । आउनुहोस यस विधि के हो र कसरी लाफिङ बुद्धको मुर्ति राख्ने र घरमा सुख शान्ति र आर्थिक सम्पन्नता भित्र्याउने भन्ने विषयमा जानकारी लिऔँ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्