व्रत बस्दा प्राप्त हुन्छ यस्तो फल हरिशयनी एकादशीमा !

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, हरिशयनी एकादशीमा व्रत बस्दा प्राप्त हुन्छ यस्तो फल ! भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

आषाढ शुक्ल एकादशीका दिन भगवन नारायण शेषशैयामा शयन गर्नुहुन्छ । कार्तिकशुक्ल एकादशीमा शोषशैयाबाट भगवन नारायण जाग्नुहुन्छ । त्यसकारण यी दुई एकादशीमा जसले निरन्तर भगवनको पूजा गर्दछ त्यसका हरेक पापहरू नष्ट हुन्छन् । भगवन विष्णुलाई शुद्ध, अति पवित्र, अरुले नछोएको जलले स्नान गराउनु पर्दछ । शंख–चक्र–गदा धारण गरेका पिताम्वर वस्त्र पहिरिएका अत्यन्त सुन्दर विष्णुको प्रतिमालाई सेतो वस्त्रले ढाकी, सेतै तकिया राखी, सेतो पलङ्मा शयन गराउनु ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्